← समाचारमा फर्कनुस्
ल्यान्गर भन्छन्, इग्ल्यान्डलाई ‘किलर इन्सिटिन्क्ट’ चाहिन्छ

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज सिरिज सुरु हुनै लागेको बेला जस्टिन ल्यान्गर भन्छन्, इग्ल्यान्डलाई ‘किलर इन्सिटिन्क्ट’ को आवश्यकता छ । अहिले उनी ५४ वर्षका भए । यी अस्ट्रेलियालीले खेलाडीका रूपमा चार पल्ट एसेज सिरिज जिते ।
अनि प्रशिक्षकका रूपमा दुई पल्ट । प्रशिक्षकका रूपमा त उनले अस्ट्रेलियाका लागि एसेज सिरिजमा अविजित नै रहे । इंग्ल्यान्डले भर्खरै भारतविरुद्ध २–२ को बराबरी सिरिज खेलेको छ । पछिल्लो एसेज सिरिज पनि २–२ को बराबरी मै टुंगेको थियो ।
बीबीसीसँगको कुराकानीमा ल्यान्गर भन्छन्, ‘अबको एसेज सिरिज निकै प्रतिस्पर्धात्मक हुन्छ, यसमा कुनै शंका छैन् । मेरो एउटै प्रश्न रहेको छ, के इंग्लिस टिममा किलर इन्सिटिन्क्ट छ त ? मलाई लाग्छ, इंग्लिस टिममा यसको आवश्यकता छ । त्यसपछि पछि मात्र सिरिज जित्न सकिनेछ ।’
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |