← समाचारमा फर्कनुस्
कोरियलाई पराजित गर्दै जोर्डन फाइनलमा

जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउथ कोरियलाई २–० गोल अन्तरले पराजित गर्दै जोर्डन प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
खेलमा अग्रता जोर्डनले ५३ औं मिनेटमा याजन अल नैमतको गोलमा लिएको थियो । ६६ औं मिनेटमा मौसा अल तमारीको गोलमा जोर्डनले अग्रता दोब्बर बनाएको थियो ।
दोस्रो सेमिफाइनलमा बुधबार इरान र कतारले खेल्नेछन् । फाइनल प्रवेश गर्ने टिमले उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |