← समाचारमा फर्कनुस्
Football Dec 12, 2023 · Nepalsports

झापाको पहिलो जित

झापाको पहिलो जित

जारी एनएसएल दोस्रो संस्करण मा झापा एफसीले पहिलो जित निकालेको छ । आज दशरथ रंगशालामा भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो।

झापाका लागि जित दिलाउन जोर्गे सान्चेजले निर्णायक गोल गरेको थियो।

खेलको ३९ औं मिनेटमा जोर्गे सान्चेजले गोल गर्दै झापालाई लिगमा पहिलो जित दिलाउन सफल भए।  अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका थियो। 

यस जितसँगै झापा पाँच खेलमा ६ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ । हार व्यहोरेको बुटवल ६ खेलमा ७ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

भोलि स्पोर्टिंग ईलाम र वीरगन्ज युनाईटेड बिच सांझ ५ः०० बजे हुदैछ।

 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →