← समाचारमा फर्कनुस्
Football Dec 02, 2023 · Nepalsports

झापा एफसी र पोखरा थन्डर्सले अंक बाढे

झापा एफसी र पोखरा थन्डर्सले अंक बाढे

जारि नेपाल सुपर लिग (एनएसएल) मा आज भएको पहिलो खेलमा झापा एफसी र  पोखरा थन्डर्सले बराबरि खेल्दै अंक बाढेका छन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरि खेलेका हुन्।

पोखराका लागी खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोल गरे। उता झापाका लागी समादर ओचिलोभले दोस्रो हाफको इन्जुरि समयमा गोल गरेर खेल बराबरीमा ल्याए।

यो नतिजासंगै पोखराले लिगमा २ खेलबाट ४ अंक जोडेको छ। समान खेल खेलेको झापाको १ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →