← समाचारमा फर्कनुस्
Cricket Dec 27, 2024 · Swadesh

जय ट्रफीको खेल तालिका सार्वजनिक

जय ट्रफीको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश २१ पुषमा प्रतिस्पर्धा गर्ने छन्।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको रातो बलले खेलिने ‘जय ट्रफी’ इलाइट कप दुईदिवसीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हाे। खेलहरु जनकपुर र पर्सामा हुनेछन् जसमा प्रधानमन्त्री कपको सेमीफाइनल पुगेका चार  टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश सहभागी हुनेछन्। प्रतियोगिता आगामी माघ ३ गतेसम्म हुनेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →