TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 04, 2026 · Swadesh

जय ट्रफी फागुनमा

जय ट्रफी फागुनमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी क्रिकेट प्रतियोगिता फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। 


प्रतियोगिता त्रिवि र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।


त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र बागमती प्रदेश सहभागी प्रतियोगिताका लिग चरणका खेल दुई-दुई दिनका हुनेछन्। 


लिगपछि शीर्ष दुई टोलीबीच फाइनल खेल त्रिवि मैदानमा आयोजना हुनेछ। सबै खेल बिहान ९:३० बजे सुरु हुनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →