← समाचारमा फर्कनुस्
Football Aug 11, 2023 · Shishir

जापानलाई हराउदै स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा

जापानलाई हराउदै स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौ- जारि फिफा महिला विश्वकपमा जापानलाई हराउदै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ।

उपाधी दाबेदार टोलीका रुपमा हेरिएको जापानविरुद्ध स्विडेन इडन पार्कमा २-१ गोलअन्तरले विजयी भएको हो।

स्वीडेनका लागी ए लेस्टि र एफ एन्जलले समान १-१ गोल गरिन्। उता जापानका लागी एह्यांसीले १ गोल फर्काइन।

जापानका लागी खेलको ७६औ मिनेटमा आर युकिले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमाएको थियो।

फाइनल प्रवेशका लागी स्विडेनले स्पेनको सामना गर्नेछ। स्पेन यसअघि नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। 

स्वीडेन यसअघि अर्को बलियो टोली अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनमा आएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →