← समाचारमा फर्कनुस्
जर्मनीमाथि जापानको सानदार जित

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले जर्मनीलाई ४–१ ले पराजित गरेको छ।
राति भएको खेलमा जर्मनीले लज्जास्पद हार बेहोरेको हो।
जापानका लागी खेलको ११औँ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए।
१९औँ मिनेटमा लेरोय सानेले बराबरी गोल फर्काए।
२२औँ मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
त्यस्तै ९०औँ मिनेटमा ताकुमा असानो र इन्जुरी समयमा आओ तनाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाएका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |