← समाचारमा फर्कनुस्
Football Jul 15, 2024 · Swadesh

कोलम्बियाका कप्तान रोड्रिग्वेज ‘प्लेयर अफ द टुनामेन्ट्’

कोलम्बियाका कप्तान रोड्रिग्वेज ‘प्लेयर अफ द टुनामेन्ट्’

काठमाडौं । कोलम्बियाका कप्तान जेम्स रोड्रिग्वेज कोपा अमेरिका २०२४ को ‘प्लेयर अफ द टुनामेन्ट्’ घोषित भएका छन्। 

अर्जेन्टिनासँग १–० गोलले पराजित भएको कोलम्बियालाई फाइनलसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेले। प्रतियोगिताभर उनले एक गोल गरे भने ६ असिस्ट प्रदान गरे। उनी यस प्रतियोगितमा सर्वाधिक चारपल्ट ‘प्लेयर अफ द म्याच’ पनि भए। 

यस्तै, अर्जेन्टिनालाई उपाधि दिलाउन फाइनल खेलमा निर्यायक गोल गरेका लाउटारो मार्टिनेजले गोल्डेन बुट जितेका छन्। उनले प्रतियोगिताभर सर्वाधिक ६ गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →