← समाचारमा फर्कनुस्
इटाली युरोकपबाट बाहिरियो

काठमाडौँ । इटाली युरोकप २०२४ को अन्तिम १६ बाट बाहिरिएको छ।
शनिबार सम्पन भएको खेलमा इटाली स्वीट्जरल्यान्डसँग २–० ले पराजित हुँदै प्रतियोगिातबाट बाहिरिएको हो।
स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे।
खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि भने कुनै गोल हुन नसकेपछि इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |