TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 15, 2026 · Swadesh

शीर्षमा इन्टर मजबुत

शीर्षमा इन्टर मजबुत

इन्टर मिलानले इटालीको सिरी ए मा आफ्नो पकड अझ मबजुत बनाएको छ । उसले बुधबार सानसिरोमा भएको खेलमा लेचेलाई १–० ले हराएको हो । यससँगै शीर्षमा इन्टरको अग्रताले छ अंक छोएको छ ।


इन्टरको २० खेलबाट ४६ अंक भएको छ । एसी मिलान ४० अंकमा दोस्रोमा छ । नेपोलीको पनि २० खेलबाट ४० अंकमा तेस्रो स्थानमा छ । बुधबार नै नेपोली र पार्माले गोलरहित बराबरी खेलेका थिए र यसले पनि इन्टरलाई फाइदा पुगेको हो ।


पछिल्लो समय इन्टर लयमा छ र लिगका आठ खेलमध्ये सातमा विजयी रहेको छ । त्यसमध्ये एक खेल भने बराबरीमा टुंगेको थियो र त्यो नेपोलीविरुद्ध रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →