TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 24, 2026 · Swadesh

पिसोमाथि इन्टरको सनसनीपूर्ण जित

पिसोमाथि इन्टरको सनसनीपूर्ण जित

दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर इन्टर मिलानले इटालीको सिरी ए मा शुक्रबार पिसामाथि ६–२ को सनसनीपूर्ण जित रचेको छ । यससँगै इटालीको सिरी ए को शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ ।


जितले इन्टरको २२ खेलबाट ५२ अंक भएको छ । एसी मिलान ४६ अंकमा दोस्रोमा छ । सानसिरोमा भएको खेलमा स्टेफानो मोरेओको दुई गोलले पिसाले अग्रता लिएपछि इन्टर स्तब्ध देखिएको थियो । 


तर त्यसपछि इन्टर पुर्नआगमन रच्न सफल रह्यो । पिटार जेलेन्सकी र लउटारो मार्टिनेजको गोलले खेल बराबरीमा आएको थियो । त्यसपछि पिसो इस्पोसिटा, फेडरिको डिमार्को, एन्गे योना बोनी र हेनरिक मिखाटेरियनले एक एक गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →