← समाचारमा फर्कनुस्
काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक, इन्दु एम्बेसडर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ।
फ्रेन्चाइज टाेलीले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच गरेर जर्सी सार्वजनिक गरेको हो। साथै काठमाडौंले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ।
गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो। एम्बेसडर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले आजै जर्सी सार्वजनिक गरेका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |