← समाचारमा फर्कनुस्
Cricket Oct 09, 2023 · Shishir

विश्वकप क्रिकेटः भारतको विजयी सुरुआत

विश्वकप क्रिकेटः भारतको विजयी सुरुआत

भारतले आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा विजयी सुरुआत गरेको छ ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

भारतका लागि के एल राहुलले सर्वाधिक अविजित ९७ रन बनाए।

त्यस्तै विराट कोहलिले ८५ रन बनाए।

अस्ट्रेलियाका लागि जोश हेजलउडले ३ विकेट लिदा मिचेल स्टार्चले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा १९९ रनमा अलआउट भएको थियो।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाउदा डेविड वार्नरले ४१ रन बनाए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →