← समाचारमा फर्कनुस्
Cricket Sep 02, 2023 · Shishir

पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिंग गर्दै भारत

पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिंग गर्दै भारत

भारतले पाकिस्तानविरुद्ध टस जितेको छ ।

एसिया कपको समुह ए अन्तर्गतको आजको खेलमा भारतीय कप्तान रोहित शर्माले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानको प्लेइङ–११: बाबर आजम (कप्तान), फखर जमान, इमाम-उल-हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद, आगा सलमान, शादाब खान, मोहम्मद नवाज, शाहीन अफ्रिदी, नसीम शाह, हरिस राउफ । 

भारतको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक यादव, इशान किशन, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहमद सिराज र जसप्रित बुमराह ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →