← समाचारमा फर्कनुस्
Cricket Oct 03, 2023 · Nepalsports

भारतद्वारा नेपाललाई जितका लागी २०३ रनको लक्ष्य

भारतद्वारा नेपाललाई जितका लागी २०३ रनको लक्ष्य

काठमाडौ- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई जितका लागी २०३ रनको लक्ष्य दिएको छ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो।

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। 

यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।

नेपालका लागी दीपेन्द्रसिंह ऐेरीले  २ विकेट लिए । 

त्यस्तै सोमपाल कामीले १ विकेट लिए । साथै सन्दीप लामिछानेले १ विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम ८ मा पुगेको हो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →