← समाचारमा फर्कनुस्
Cricket Sep 02, 2023 · Shishir

भारतले पाकिस्तानलाई दियो जितका लागी २६७ रनको लक्ष्य

भारतले पाकिस्तानलाई दियो जितका लागी २६७ रनको लक्ष्य

जारि एसिया कपमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिंग गरेको भारतले ४८.५ ओभरमा अल आउट हुदै २६६ रन बनाएको हो ।

खराब सुरुवात गरेको भारतका लागी हार्दिक पाण्डेय र इसान किसानले पारि सम्हालेका थिए।

हार्दिकले सर्बाधिक ८७ रन बनाउदा इशान किशनले ८२ रन बनाएका थिए ।

आफ्ना मुख्य खेलाडी विराट कोहली र कप्तान रोहित शर्मालाई सस्तैमा गुमाएको भारतका लागी इशान र हार्दिकले १३८ रनको उत्क्रिष्ट साझेदारी गरेका थिए । 

रोहित शर्माले ११, शुभमन गिलले १० तथा विराट कोहलीले ४ रन बनाए।

उता पाकिस्तानका शाहीन शाह अफ्रिदीले सर्बाधिक ४ विकेट लिदा हारिस राउफ र नसीम शाहले ३-३ विकेट लिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →