← समाचारमा फर्कनुस्
Football Aug 20, 2024 · Swadesh

साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। 

सोमबार एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो।

खेलको ३७औँ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए। 

जितसँग भारतले तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →