← समाचारमा फर्कनुस्
Cricket Oct 20, 2023 · Nepalsports

भारतको विजयी यात्रा कायमै

भारतको विजयी यात्रा कायमै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा भारतलेलगातार चौथों जित निकालेको छ ।

भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ ।

बंगलादेशले दिएको  २५७ रनको लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

सुभमन गिलले ५३ र कप्तान रोहित शर्माले ४८ रन बनाए ।

भारतका लागि विराट कोहोलिले  अविजित १०३ रनको शतकीय इनिङ्स खेले ।

 केएल राहुल ३४ रनमा नटआउट रहे । श्रेयस एयरले १९ रनको योगदान गरे । 

बंगलादेशका बलर मेहिदी हसन मिराजले २ र् हसन महमुदले एक विकेट लिएका थिए ।

यो जितपछि भारतको ४ खेलमा ८ अंक भएको छ र् अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →