← समाचारमा फर्कनुस्
Cricket Nov 19, 2023 · Nepalsports

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ– आईसीसी एकदिवशीय विश्वकप क्रिकेट–२०२३ को उपाधिका लागि आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्।

फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २:१५ बजे शुरू हुनेछ। 

यसअघि भारतले सन् १९८३ र सन् २०११ मा विश्वकपको उपाधि जितेको थियो। 

अस्ट्रेलिया भने सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरी ५ पटक विश्वविजेता हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →