← समाचारमा फर्कनुस्
भारत जिततर्फ उन्मुख

भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टे जित्नका लागि पाँचौं दिन छ विकेट लिनु पर्नेछ । जितका लागि ३ सय ७२ रन पछ्याएको श्रीलंकाले मंगलबार चौथो दिनको खेल समाप्त हुँदा चार विकेटमा ८४ रन बनाएको छ ।
गालेमा घरेलु टिमका लागि सोनाल दिनुसा २५ र धनञ्जय डि सिल्भा ३१ रन बनाएर खेलिरहेका छन् । श्रीलंका अझै पनि २ सय ८७ रनले पछाडि छ र उसलाई हारबाट जोगिन कडा संघर्ष गर्नु पर्नेछ ।
त्यस अगाडि भारतले आफ्नो दोस्रो इनिङ्समा अलआउट हुन अगाडि १ सय ९३ रन बनाएको थियो । त्यसमा ऋषव पन्तले ६९ बलमा ६६ रन बनाए । यस्तै देवदत्त पाडिकलले ७५ बलमा ४४ रन बनाए । झारतले आक्रामक खेल खेल्ने त्रममा लगातार विकेट गुमाएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |