← समाचारमा फर्कनुस्
दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतमा जारी विश्वकपमा शानदार शुरुवात गरेको छ।
दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो।
दक्षिण अफ्रिकाले दिएको ४२९ रनको लक्ष्य पछाएको श्रीलंका ४४.५ ओभरमा ३२६ रन बनाएर अल आउट भएको थियो।
यस खेलमा एक इनिंगमा तीन सतक समेत बनेका छन्। दक्षिण अफ्रिकाका क्वेन्टन डिककले १०० रन बनाएका थिए भने रस्सी भान डेर दुसेनले १०८ रन बनाए भने एडेन मार्क्रमले १०६ रन बनाए।
मार्क्रमले ४९ बलमा शतक बनाउदै विश्वकप क्रिकेटको इतिहासमै तिब्र शतक बनाएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |