← समाचारमा फर्कनुस्
Cricket Oct 05, 2023 · Shishir

आइसीसी एकदिवसीय विश्वकप आजदेखी सुरु

आइसीसी एकदिवसीय विश्वकप आजदेखी सुरु

आइसीसी एकदिवसीय विश्वकप आजदेखि शुरु हुदैछ।

भारतमा हुन लागेको विश्वकपको पहिलो दिन आज इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । 

खेल अपराहन्न २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।  

यस विश्वकपमा विश्वका १० टोलीके सहभागीता रहेको छ।

विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकपमा छनोट भएका हुन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →