← समाचारमा फर्कनुस्
आईपीएल आजदेखि सुरु

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ ।
उदघाटन खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स खेल्दैछन्।
गुजरातको कप्तानी हार्दिक पाण्डेले गर्दा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन्
गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी रंगशालामा यी दुईबिचको खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ।
आइपिएल विश्वमा सबैभन्दा धेरै फलो गरिने र चर्चित भारतिय लिग हो।
लिगमा १० टिमको सहभागीता रहेको छ र उनीहरुलाई दुई टिममा विभाजन गरिएको छ।
समूह ‘ए’ मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् ।
यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |