← समाचारमा फर्कनुस्
Cricket Nov 09, 2025 · Swadesh

हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित

हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेसको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ।


आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो।


युएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्याे। यसअघि युएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो।


यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा यहि सकिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →