← समाचारमा फर्कनुस्
Cricket Oct 25, 2023 · Nepalsports

हङकङले यूएईलाइ हरायो

हङकङले यूएईलाइ हरायो

काठमाडौँ– टी–२० आई त्रिदेशीय क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ।

मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष पछ्याएको यूएईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। 

यूएईका लागि खलिद शाहले ३५ रन, निलन केशवानीले ३१ र अलिशन शराफुले ३० रन बनाए। 

हङकङका बलर एहसान खान, आयुष शुक्ला, नसरुल्ला राणा र यासिम मुर्तजाले एक/एक विकेट लिए।

यूएईले नेपालसँग फाइनल खेल्ने पक्का भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →