← समाचारमा फर्कनुस्
Football Jul 29, 2024 · Swadesh

होन्डा पारो एफसीमा अनुबन्ध

होन्डा पारो एफसीमा अनुबन्ध

पारो एफसीले पूर्व जापानी अन्तर्राष्ट्रिय खेलाडी केइसुके होन्डालाई एएफसी च्यालेन्ज कपमा लागि अनुबन्ध गरेको छ। 


यहि साउन २९ गते अर्थात १३ अगस्ट २०२४ मा दशरथ रंगशालामा हुने चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब बिच च्यालेन्ज लिगको छनोटका लगि खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो ।


यसबाहेक एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र बीरगंज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →