← समाचारमा फर्कनुस्
Football Sep 30, 2023 · Nepalsports

हिसब काठमाडौं रेजर्सको मार्की खेलाडी

हिसब काठमाडौं रेजर्सको मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौं रेजर्सले हिसब थपलियालाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । 

रेजर्सले शुक्रबार बिज्ञप्ति जारी गर्दै हिसबलाई मार्की खेलाडीको रुममा अनुबन्ध गरिएको जानकारी दिएको थियो ।

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल क्लबबाट गरेको प्रर्दशनका आधारमा हिसबलाई मार्की छनोट गरिएको रेजर्सले जनाएको छ ।

हिसब राष्ट्रिय फुटबल टोलीको कोच भिन्सेनजोको नरजमा पनि परेको थियो र उनले म्यानमार विरूद्धको खेलमा डेब्यु पनि गरेको थियो। राष्ट्रिय फुटबल टिमका नयाँ अनुहारलाई अघि राखेर साविक विजेता रेजर्सले दोस्रो सिजनको तयारी थालेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →