← समाचारमा फर्कनुस्
Cricket Jul 21, 2023 · Shishir

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले 'स्पेसल हाई परफरमेन्स क्याम्प' गर्ने

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले 'स्पेसल हाई परफरमेन्स क्याम्प' गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एशिया कपको तयारीका लागि श्रीलंकामा 'हाई परफरमेन्स क्याम्प गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार श्रीलंका क्रिकेट संघको सहयोगमा नेपाली राष्ट्रिय टिमले १५ दिनको स्पेसल हाई परफरमेन्स क्याम्प' गर्ने भएको हो ।

यस क्याम्पको क्रममा नेपाली टिमले श्रीलंकाका विभिन्न टिमविरुद्ध चार अभ्यास खेल समेत खेल्ने क्यानले बताएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →