← समाचारमा फर्कनुस्
Football Sep 01, 2024 · Swadesh

एर्लिङ हालान्डको ह्याट्रिक सिटी विजयी

एर्लिङ हालान्डको ह्याट्रिक सिटी विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यान्चेस्ट सिटीले सहज जित हासिल गरेको छ

शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो।

पाहुना टोली सिटीको जितमा तीनै गोल हालान्डले गरे। वेस्टह्यामले भने एक गोल उपहार पायो। सिटीका डिफेन्डर रुवेन डियासले खेलको १९औँ आफ्नै पोस्टमा गोल गरेका थिए।

जितसँगै साविक विजेता सिटीले उपाधि रक्षको यात्रामा थप मज्बुद बनाएको छ। जारी सिजन तीन खेलमा तीनै जितहासिल गरेको सिटी नौँ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंक रहेको वेस्टह्याम १४औँ स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →