← समाचारमा फर्कनुस्
Football Sep 16, 2024 · Swadesh

जिरोनाविरुद्ध बार्सिलोनाको सहज जित

जिरोनाविरुद्ध बार्सिलोनाको सहज जित

काठमाडौं । बार्सिलोनाले घरेलु टोली जिरोनाविरुद्ध सहज हासिल गरेको छ।

जिरोनाको घरेलु मोन्टिलिभी रंगशालामा मैदानमा आइतबार राति भएको खेलमा पाुहना टोली बार्सलिोनाले ४–१ गोल अन्तरको सहज जित हासिल गरेको छ। 

स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको यो लगातार पाँचौं जित हो। योसँगै बार्सिलोनाले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित जिरोना समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।

बार्सिलोनालाई जित दिलाउन लामिन यमलले दुई तथा ड्यानी ओल्मो र पेड्रीले समान एक गोल गरे। जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →