← समाचारमा फर्कनुस्
Football Nov 22, 2023 · Nepalsports

जर्मनी अष्ट्रियासँग पराजित

जर्मनी अष्ट्रियासँग पराजित

 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी अष्ट्रियासँग पराजित भएको छ।

मैत्रीपूर्ण खेलमा जर्मनी अष्ट्रियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

अष्ट्रियाको जितमा मार्सेल सबितजर र क्रिस्टोफ बाउमगार्टनरले समान १-१ गोल गरे।

त्यसतै जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →