← समाचारमा फर्कनुस्
गेटाफेमाथि सोसिडाडको संघर्षपूर्ण जित

रियल सोसिडाडले स्पेनी ला लिगामा शुक्रबार गेटाफेमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा जन आरमबुरुले निर्णायक गोल गरे ।
त्यस अगाडि सोसिडाडले नै ब्राइस मेन्डिजको गोलले अग्रता लिएको थियो । तर निर्धारित समयको अन्त्यतिर गेटाफेका लागि जुनामीले बराबरी गोल फर्काए । तर यसले खेलको नतिजामा प्रभाव पार्न सकेन् ।
यो नतिजापछि सोसिडाड २१ अंकमा दसौं स्थानमा रह्यो । उसको ठीक पछाडि गेटाफे २१ अंकमै ११ औं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women