← समाचारमा फर्कनुस्
फ्रान्सले गर्यो जीब्रालटारविरुद्ध १४ गोल

काठमाडौँ । युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध -० गोल अन्तरले पराजित गरेको छ।
समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए ।
त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।
जितपछि फ्रान्स समुह बि मा अपराजित रहदै ७ खेलमा २१ अंक हासिल गरेको छ ।
फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |