← समाचारमा फर्कनुस्
Football Sep 10, 2024 · Swadesh

बेल्जियमाथि फ्रान्सको जित

बेल्जियमाथि फ्रान्सको जित

काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा बेल्जियमविरुद्ध विजयी हासिल गरेको छ। 

सोमबार राति पार्क ओलम्पिक लियोनाइसमा भएको खेलमा पाहुना टोली बेल्जियमाथि फ्रान्सले २–० को सहज जित हसिल गरेको हो। 

फ्रानसको जितमा रान्डल मुआनी र उसमान डेम्बेलेले गोल गरे। 

जितसँगै फ्रान्सले दुई खेलबाट पहिलो जित हासिल गरेको छ। पाजित बेल्जियमको समान खेलबाट समान अंक रहेको छ। 

खेलको २९औँ मिनेटमा मुआनीको गोलमा फ्रान्सले पहिलो हाफ भरि १–० को अग्रता बनाएको थियो। ५७औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्स २–० ले अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा फ्रानसले जारी लिगमा पलिहो जित हासिल गर्यो। यसअघि आफ्नो पहिलो खेलमा फ्रान्स इटालीसँग पराजित भएको थियो भने बेल्जियमले इजरायललाई पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →