← समाचारमा फर्कनुस्
फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं । फ्रान्स युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्स विजयी भयो।
रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |