← समाचारमा फर्कनुस्
प्रथम ११ स्टार च्यालेन्ज कप आयोजना हुने

प्रथम ११ स्टार च्यालेन्ज कप ९ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता- २०८० आयोजना हुने भएको छ। यही मिति २०८०/०५/०१ बाट एलेभेन स्टारको खेलमैदान, त्रियुगा नगरपालिका वडा नम्बर १०, करमगाछि उदयपुर हुनेछ।
यस प्रतियोगिता स्वर्गीय खेलाडी श्री डि.बि राईज्यू सहित अन्य स्वर्गीय खेलाडिहरु सन्तोश थापा, दिपेश मगर, प्रकास रोक्का र दिपेनपौडयालको सम्झनामा आयोजना गर्न लागेको हो।
यस प्रतियोगीताको विजेताले नगद रू २५००० शिल्ड,मेडल र प्रमाणपत्र यस्तै उपविजेताले नगद रू १५००० शिल्ड, मेडल र प्रमाणपत्रपुरस्कार पाउनेछ। व्यक्तिगत विधामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, सर्बाधिक गोलकर्ता, राइजिङ प्लेयर, उत्कृष्ट मिडफिल्डर र
प्रत्यक दिन म्यान अफ दि म्याचलाई पनि पुरस्कार दिनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |