← समाचारमा फर्कनुस्
Cricket Dec 01, 2025 · Swadesh

फाफ डु प्लेसीसि एनपिएल खेल्न काठमाडौँ आइपुगे

फाफ डु प्लेसीसि एनपिएल खेल्न काठमाडौँ आइपुगे

काठमाडौँ। दक्षिण अफ्रिकाका पुर्व कप्तान फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन्। फाफ सोमबार काठमाडौँ आइपुगेका हुन्।


उनले सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सबाट एनपिएल खेल्ने छन्। फाफ विश्व क्रिकेटमा हाइप्रोफाइल क्रिकेटर हुन्। उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानी समेत गरेका थिए भने दिल्ली र चेन्नई सुपर किंग्स जस्ता टिमबाट समेत खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →