TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 25, 2026 · Swadesh

नेपाल फिफाको प्रतिबन्धमा

नेपाल फिफाको प्रतिबन्धमा

अन्ततः अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार तत्काल लागू हुने गरेर नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध नेपाललाई प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो । यसले नेपाली फुटबलमा ब्याप्त अनिश्चिता र अन्यौलता अझ बढेको छ ।

फिफाले आफ्नो वेब साइटमा भनेको छ, ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो र यसलाई अनुमोदन गरेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको पनि जनाएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो । पछि यो फुकुवा फितौ लिएको थियो । परिषदले एन्फाको प्रस्तावित चुनावलाई मान्यता नदिएपछि त्यसलाई स्थगित गरिएको थियो । यसैलाई फिफाले नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप मानेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 2 6
2 Norway 2 6
3 Senegal 2 0
4 Iraq 2 0
सबै समूह →