← समाचारमा फर्कनुस्
Football Aug 06, 2026 · Swadesh

अन्ततः फिफाले माग्यो माफि

अन्ततः फिफाले माग्यो माफि

अन्ततः अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार रद्द भएको आफ्नो योजनाको व्यवस्थापनप्रति भने क्षमा मागेको छ । मोरक्कोमा बसेको पिफाको संकटकालीन बैठकले आफ्नो प्रस्तावमा भुल भएको पनि मानेको छ ।

फिफाले आफ्ना २ सय ११ सदस्यबीचको एकता नै ठूलो भएको पनि बताएको छ । फिफाको विश्वकपमा निजी लगानी खुल्ला गर्ने योजनाको व्यापक विरोध भएको थियो । उसले त्यसलाई फरक तरीकाले अगाडि बढाउने पर्ने पर्ने मानेको छ ।

विशेषतः युरोपेली फुटबल महासंघ विरोधमा उत्रेको थियो र उसले विश्वकप बहिस्कार सम्मको धम्की भएको थियो । बैठकले अध्यक्ष जियानी इन्फान्टिनो प्रति आफ्नो पूर्ण समर्थन दोहराएको छ । इन्फान्टिनोलाई फिफाका वरिष्ठ पदाधिकारीले समर्थन गरेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →