← समाचारमा फर्कनुस्
Football Sep 20, 2026 · Swadesh

कभेन्ट्रीको फरेस्टमाथि ऐतिहासिक जित

कभेन्ट्रीको फरेस्टमाथि ऐतिहासिक जित

कभेन्ट्रीले इंग्लिस प्रिमियर लिगमा शनिबार २५ वषर्ययताको पहिलो ऐतिहासिक जित निकाल्ने क्रममा नटिंघम फरेस्टलाई १–० ले हरायो । खेलको एक मात्र गोल जय डासिल्भाले ५५ औं मिनेटमा गरे । फरेस्टले खेलको अन्त्यतिर बराबरी गोल फर्काए पनि त्यसलाई भारले मान्यता दिएन् ।

फ्रान्क लाम्पार्कको टिमले सन् २००४ मा अन्तिम पटक सिटी ग्राउन्डमा प्रिमियर लिगको खेल जितेको थियो । यसै सिजन मात्रै कभेन्ट्री माथिल्लो डिभिजनमा उक्लेर खेलिरहेको हो । टिमले प्रिमियर लिगमा राम्रो सुरुआत भने लिन सकेको थिएन र सुरुआती चार खेलमा हार बेहोरेको थियो ।

यो जितले उसको तीन अंक भएको छ, तर अझै पनि रेलिगेसन क्षेत्रमै रहेको छ । फरेस्ट भने पाँच अंकमा १२ औं स्थानमा छ । शनिबारका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन रहेको आर्सनल ब्राइटनको हातबाट ३–० ले पराजित रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →