← समाचारमा फर्कनुस्
Football Sep 19, 2026 · Swadesh

लुम्बिनी र सुदूरपश्चिम उद्घाटन खेलमा भिड्दै

लुम्बिनी र सुदूरपश्चिम उद्घाटन खेलमा भिड्दै

लुम्बिनी लायन्सले तेस्रो सस्करणको नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका जारी गरेको हो ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनीले पछिल्लो संस्करणको फाइनलमास ुदूरपश्चिमले नै हराएको थियो । प्रतियोगिता कार्तिक ९ मा सुरु हुनेछ । फाइनल भने मंसिर ५ मा हुनेछ ।

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने लिग चरणको समाप्तीमा शीर्ष चार टिमले प्ले अफ खेल्नेछन् । प्रतियोगिताका सबै खेल कीर्तिपुरको टीयू मैदानमा हुनेछन् ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →