← समाचारमा फर्कनुस्
एभरटनको जितले न्युकासल दबाबमा

एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई सेन्ट जेम्स पार्कमा १–० हराएको छ र यो नतिजाले घरेलु प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ । खराव लयबाट गुज्रिरहेको न्युकासल सबै प्रतियोगिताका पछिल्ला पाँचमध्ये चार खेलमा पराजित रहेको छ ।
यस्तै पछिल्ला सातमध्ये दुई खेलमै मात्र न्युकासलले जित निकालेको छ । जितले एभरटनको स्थिति भने अझ मबजुत भएको छ र अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । एभरटनको १३ अंक भएको छ सातौं स्थानमा उक्लेको छ ।
न्युकासल ११ अंकमा १३ औं स्थानमा रह्यो । खेलको एक मात्र गोल थिएर्नो बेरीले गरे । खेलको अन्त्यतिर न्युकासल दस खेलाडीमा सीमित रह्यो । ज्याकोब राम्सीलाई डरलाग्दो फलका लागि रातो कार्ड देखाइएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |