← समाचारमा फर्कनुस्
राफिन्हाको ह्याट्रिकको बार्सिलोनाको सातौं जित

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार सेभियाको हातबाट यो सिजनमा अहिलेसम्मकै सबैभन्दा कडा चुनौतीको सामना गरेपनि उसलाई लगातार सातौं जितबाट भने रोक्न सकेन् । राफिन्हाको ह्याट्रिकमा बार्सिलोना ३–१ ले विजयी रह्यो ।
सेभियाले आफ्नो घरमा १९ औं मिनेटमा योसुफ फोफानाको गोलले अग्रता लिएको थियो, तर त्यसलाई लामो समय टिकाउन सकेन् । राफिन्हाले २२, ५२ र ६९ औं मिनेटमा गोल गरे र आफ्नो लगातार दोस्रो ह्याट्रिक पूरा गरे ।
यो जितपछि बार्सिलोनाको सात खेलबाट २१ अंक भएको छ र यो दोस्रोमा रहेको रियल म्याड्रिडमाथि स्पष्ट छ अंकको अग्रता हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |