← समाचारमा फर्कनुस्
युरोपा लिगमा युभेन्ट्सको विजयी सुरुआत

च्याम्पियन्स लिगमा छनोट हुन सफल रहेपछि युरोपा लिग खेलिरहेको युभेन्ट्सले युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगितामा बुधबार विजयी सुरआत लिएको छ । उसले एनईसी निजमेगेनमाथि ५–० ले हरायो । टुरिनमा निको गोन्जालेज, करिम एलाबेगोभिच, निक वोल्टमोड, जेकि सेलिक र रान्डल कोलोले एक एक गोल गरे ।
इटालीको फुटबलको बलियो टिम युभेन्ट्स यसपल्ट युरोपा लिग उपाधिका लागि बलियो प्रत्यासी रहेको छ । इंग्लिस प्रिमियर लिग क्लबका दुई प्रतिनिधि क्रिस्टल प्यालेस र बर्नमाउथ पनि अन्य विजयी रहे । प्यालेसले भने लेक पोजननलाई ४–० ले हरायो ।
यस्तै युरोपमा डेब्यु गरिररहेको बर्नमाउथले रियल सोसिडाडलाई २–१ ले हराएको हो । यस्तै अन्य खेलमा बेसिकटासले मार्सेलाई ४–१ ले पराजित गरेको छ भने फेरेन्कभारोसले सेल्टिकलाई ३–१ हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |