← समाचारमा फर्कनुस्
Football Jan 18, 2024 · Nepalsports

एरिक सिलोङ लाजोङमा अनुबन्ध

एरिक सिलोङ लाजोङमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट भारतीय (आई) टोली सिलोङ लाजोङमा अनुबन्ध भएको छ ।


एरिकलाई अनुबन्ध गरेको बारे सिलोङले बिहीबार आफ्नो सामाजिक संजाल मार्फत जनाएको दिएको हो । एरिक आई–लिगको यो सिजनको बाँकी खेलका लागि क्लबमा आवद्ध भएका हुन् ।


सिलोङबाट आई लिग खेल्ने एरिक दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले पनि सोही क्लबबाट आइ लिग खेलेका थिए । एरिक यस सिजनको एनएसएल बुटवल लुम्बिनी एफसीबाट मार्की खेलाडी र कप्तान रूपमा खेलेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →