← समाचारमा फर्कनुस्
Cricket Sep 03, 2025 · Swadesh

दक्षिण अफ्रिकासँग इंग्ल्यान्डको लाजमर्दो हार

दक्षिण अफ्रिकासँग इंग्ल्यान्डको लाजमर्दो हार

दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई मंगलबार पहिलो वान डेमा त्यस्तो हार चखाएको छ, जसलाई लाजमर्दो भन्दा हुन्छ । लिड्समा भएको खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी रह्यो ।


पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड खालि २४.३ ओभर मात्र टिक्न सक्यो र १ सय ३१ रन बनाएर अलआउट भयो । त्यसपछि दक्षिण अफ्रिकाले २०.५ ओभरमामा तीन विकेट गुमाएर १ सय ३७ रन बनायो ।


यसरी दक्षिण अफ्रिका असाध्यै सजिलै विजेता रह्यो । यसमा प्रमुख भूमिका भने बलरहरूले खेले । केशव महाराजले २२ बलमा चार विकेट लिए । यस्तै वियान मुल्डरले ३३ रनमा तीन विकेट हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →