← समाचारमा फर्कनुस्
इंग्ल्यान्ड बन्यो समूह विजेता

इंग्ल्यान्डले विश्वकप २०२६ मा आइतबार पानामालाई २–० ले पराजित गरेको छ र यससँगै समूह एल जितेको छ । न्युयोर्क न्युजर्सि स्टेडियममा भएको खेल जितेपछि इंग्ल्यान्डको सात अंक भएको छ ।
यस्तै क्रोएसिया छ अंकमा दोस्रो स्थानमा रह्यो । उसले फिलाडेल्फिया स्टेडियममा भएको अर्को खेलमा घानालाई २–१ ले पराजित गर्यो र दोस्रो चरणमा स्थान सुरक्षित गर्न सफल रह्यो ।
घाना चार अंकमा सीमित रह्यो, तर उसले पनि अर्को चरण प्रवेश निश्चित छ । इंग्ल्यान्डको जितमा जुड बेलिंघमले ६२ र ह्यारी केनले ६७ औं मिनेटमा गोल गरे । क्रोएसियाका लागि पेटर सुचिक र निकोला भ्लासिचले एक एक गोल गरे । घानाका लागि डेरिक लकसनले एक गोल फर्काए।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |