← समाचारमा फर्कनुस्
इंग्ल्यान्ड बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२४ अन्तर्गत समूह सी को खेलमा इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ।
विहीबार राति भएको खेलमा डेनमार्क १–१ गोलको बराबरी खेल्दै इंग्ल्यान्डले अंक बाँडेको हो।
जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्यान्डले १८औं मिनेटमा सुरुआती अग्रता लिएको थियो।
इंग्ल्यान्डका कपतना ह्यारी केनले गोल गर्दै अग्रता दिलाए। तर, ३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो। मोर्टेन हेजुलमण्डले गोल गर्दै बराबरी गरेका हुन्।
बराबरीसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट दुई अंकका साथ डेनमार्क दोस्रो स्थानमा छ। डेनमार्कको लगातार दोस्रो बराबरी हो। डेनमार्कले स्लोभेनियासँगको खेल पनि बराबरी खेलेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |