← समाचारमा फर्कनुस्
नेदरल्याण्ड्सलाई पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा

इन्जुरी समयमा ओली वाटकिन्सको उत्कृष्ट गोलमा नेदरल्यान्ड्सलाई २-१ लेपराजित गर्दै इंग्ल्याण्ड युरो २०२४ को फाइनलमा प्रवेश छ।
जाभी सिमोन्सले खेलको सातौं मिनेटमा इंग्ल्याण्डका मिडफिल्डसंग बल खोस्दै डिबक्स बाहिरबाट उत्कृष्ट लामो दूरीसटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। तर खेलको १८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बराबरी गरेका थिए । डिबक्स भित्र हातना बलले लागेपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो।
खेलको ८१औं मिनेटमा केनको सत्तामा आएको ओली वाटकिन्सले इन्जुरी समयको पहिलो मिनेटमा कोल पालमरको पासमा बायाँ कुनामा लक्षित गरि प्रहाक गर्दै गोल गरेको थियो ।
इंग्ल्याण्डले अब फाइनल स्पेनसंग १५ जुलाईमा सोमबार विहान १ः४५ बदे हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |